श्रोत\लेखक\संवाददाता\ब्युरो Photo Twitter Remarks
प्रदीप अधिकारी  Airport, Kathmandu Nepal 
गुञ्जबहादुर खड्का  gunja 
Sugat Shrestha  Sugat Shrestha  He is technical officer at New business age pvt Ltd. 
Thomas Richier  The corporate 
Rozina Nepal  The Corporate 
Arun Kr Shrivastav  The Corporate Weekly 
Abhinav Bhatt  The New Business Age 
Krishna Pradhan  thecorporate 
विद्रोही गिरि  ÷नवलपरासी 
प्रविर ददेल  ÷रुकुम 
अविन ओझा  ओझा बाबासाहेब भीमराव अम्बेडकर केन्द्रीय विश्वविद्यालय, लखनउका विद्यावारिधिका विद्यार्थी हुन् । 
कृष्णचन्द्र बञ्जारा  काभ्रे 
केमाल दर्भिस  केमाल दर्भिस टर्कीका पूर्वअर्थमन्त्री, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)का पूर्वप्रशासक एवम् विश्व बैङ्कका भाइस प्रेजिडेण्ट रहिसकेका छन् । उनी हाल ब्रूकिङ्स इन्ष्टिच्युशनका भाइस प्रेजिडेण्ट छन् । 
केमाल दर्विस  केमाल दर्विस टर्कीका पूर्व अर्थमन्त्री, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)का प्रशासक र विश्व बैङ्कका भाइस प्रेजिडेण्ट रहिसकेका छन् । हाल उनी बू्रकिङ्स इन्ष्टिच्युशनमा भाइस प्रेजिडेण्ट छन् । 
कौशिक बासु  कौशिक बासु विश्व बैङ्कका सिनियर भाइस प्रेसिडेण्ट तथा प्रमुख अर्थशास्त्री हुन् । उनी कोर्नेल युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक पनि छन् । 
आन्द्रेस भेलास्को  चिलीका पूर्व अर्थमन्त्री आन्द्रेस भेलास्को कोलम्बिया विश्वविद्यालयको स्कूल अफ इण्टरनेशनल एण्ड पब्लिक अफेयर्समा अतिथि प्राध्यापक छन् । 
जे ब्राडफोर्ड डेलङ  जे ब्राडफोर्ड डेलङ अमेरिकी पूर्वसहायक अर्थमन्त्री तथा क्यालिफोर्निया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । 
जेफ्री डी. साक्स  जेफ्री डी. साक्स कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक र अर्थ इन्ष्टिच्युटका निर्देशक हुन् । उनी संयुक्त राष्ट्रसङ्घका महासचिवका सहस्राब्दी विकास लक्ष्यका लागि विशेष सल्लाहकार पनि हुन् । 
उदय बीसी  दाङ 
अमर अधिकारी  धादिङ 
दिलबहादुर खत्री  नेपालगञ्ज 
गणेश पौडेल  पर्वत 
गिरिराज बाँस्कोटा  पाँचथर 
एण्ड्र्यु शेङ  फङ ग्लोबल इन्ष्टिच्युटका अध्यक्ष एण्ड्र्यु शेङ हङकङ सेक्युरिटिज एण्ड फ्युचर्स कमिशनका पूर्वअध्यक्ष एवम् हाल बेइजिङस्थित त्शिङ्हवा युनिभर्सिटीका एडजङ्क्ट प्रोफेशर हुन् । 
सुवास कँडेल  बाग्लुङ 
ब्योर्न लोम्बर्ग  ब्योर्न लोम्बर्ग चर्चित पुस्तक ‘द स्केप्टिकल इन्भाइरोन्मेण्टलिष्ट’ र ‘कुल इट’ का लेखक हुन् । 
गोकर्ण शाही  मुगु 
फुर्पा तामाङ  लेखक अधिवक्ता हुन् । 
भानुरोशन राजभण्डारी  लेखक अधिवक्ता हुन् । 
वामदेव क्षेत्री (घिमिरे)  लेखक अर्थविद् हुन् । 
डा. उदयराज रेग्मी  लेखक अर्थशास्त्रका प्राध्यापक हुन् । 
वामदेव क्षत्री  लेखक अर्थशास्त्री हुन् । 
रमेश अर्याल  लेखक आन्तरिक राजस्व कार्यालय, जनकपुरका प्रमुख कर अधिकृत हुन् । 
रामजीप्रसाद भण्डारी  लेखक एनआईडीसी डेभलपमेण्ट बैङ्क लि., दरबारमार्गका सहायक निर्देशक हुन् । 
नगेन्द्रराज गौतम  लेखक कास्की फाइनान्स धादिङ शाखाका प्रबन्धक हुन् । 
खेमबहादुर पाठक  लेखक कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष हुन् । 
विवेन्द्र प्रधानाङ्ग  लेखक ग्यास विक्रेता सङ्घका अध्यक्ष हुन् । 
जोसेफ ई. स्टिग्लिज  लेखक जोसेफ ई. स्टिग्लिज कोलम्बिया युनिभर्सिटीका प्राध्यापक तथा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता हुन् । उनको पुस्तक फ्रिफल : फ्री मार्केट्स एण्ड द सिङ्किङ अफ द ग्लोबल इकोनोमी फ्रेञ्च, जर्मन, जापानी र स्पेनिश भाषामा उपलब्ध छ । 
झपट वोहरा  लेखक डेभलपमेण्ट बैङ्कर्स एशोसिएशनका पूर्वअध्यक्ष एवम् ग्रोमोर मर्चेण्ट बैङ्कर लिका अध्यक्ष हुन् । 
डा. कमलराज ढुङ्गेल  लेखक त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक हुन् । 
रमेश भट्टराई  लेखक त्रिवि भन्सार कार्यालयमा भन्सार अधिकृत छन् । 
जगदीशप्रसाद राठी  लेखक नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कर तथा राजस्व समितिका अध्यक्ष हुन् 
मनीषकुमार अग्रवाल  लेखक नेपाल उद्योग वाणिज्य महासङ्घका रोजगारदाता परिषद्का सहअध्यक्ष हुन् । 
दिनेश श्रेष्ठ  लेखक नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति हुन् । 
नानीकाजी थापा  लेखक नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेण्ट्स (नारा)का अध्यक्ष हुन् । 
अन्जनीकुमार देवजु श्रेष्ठ  लेखक नेपाल भ्यालुअर्स एसोशियशनका अध्यक्ष हुन् । 
सत्येन्द्रराज सुवेदी  लेखक नेपाल राष्ट्र बैङ्क धनगढी शाखामा कार्यरत छन् । प्रस्तुत विचार लेखकका व्यक्तिगत हुन् । 
कृष्ण प्रधान  लेखक नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन् । 
भोलाराम श्रेष्ठ  लेखक नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन् । 
भीष्म उप्रेती  लेखक नेपाल राष्ट्र बैङ्कसँग सम्बन्धित छन् । 
श्यामसुन्दर ढकाल  लेखक नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ उपाध्यक्ष हुन् । 
भरतलाल न्याँछ्योँ  लेखक नेपाल विज्ञापन सङ्घका कार्यकारी निर्देशक हुन् । 
डा. विमल कोइराला  लेखक नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् 
माधवप्रसाद घिमिरे  लेखक नेपाल सरकारका पूर्व सचिव हुन् । 
माधवप्रसाद घिमिरे  लेखक नेपाल सरकारका पूर्वसचिव हुन् । 
डा. रेवतबहादुर कार्की  लेखक नेपाल स्टक एक्सचेञ्ज लिका पूर्व महाप्रबन्धक हुन् । 
प्रवीन तिवारी  लेखक नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष हुन् । 
बद्रीविक्रम थापा  लेखक पब्लिक डेभलपमेण्ट बैङ्कसँग आबद्ध छन् । 
बद्रीविक्रम थापा  लेखक पब्लिक डेभलपमेण्ट बैङ्कसँग सम्बन्धित छन् । 
सहदेव तिवारी  लेखक प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका नायब महाप्रबन्धक हुन् । 
देवेन्द्र कोइराला  लेखक बीमासम्बन्धी जानकार एवम् अधिवक्ता हुन् । 
डा. केदार कार्की  लेखक भेटेरिनरी जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत हुन् । 
डा . वेदराज आचार्य  लेखक महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका अर्थशास्त्रका सह–प्राध्यापक हुन् । 
आङ जिबा शेर्पा  लेखक युवा पर्यटन व्यवसायी हुन् । 
रविशङ्कर सिंह  लेखक राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्जसँग सम्बन्धित छन् । 
पुरुषोत्तम सुवेदी  लेखक राष्ट्रिय बीमा संस्थानका पूर्वप्रबन्धक हुन् । 
डा. डिल्लीराज खनाल  लेखक वरिष्ठ अर्थशास्त्री हुन् । 
मनोज राउत  लेखक वातावरण विज्ञान विषयका स्नातकोत्तर तहका विद्यार्थी हुन् । 
तेजप्रसाद शर्मा  लेखक विनायक म्यानेजमेण्ट प्रालिका अध्यक्ष हुन् । 
पूर्णचन्द्र भट्टराई  लेखक वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । 
कृष्णराज बजगार्इं  लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् । 
इ. किशोर थापा  लेखक शहरी विकास मन्त्रालयका सचिव हुन् । 
रवीन्द्रवल्लभ पन्त  लेखक शुभलक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । 
अच्युत पुरी  अच्युत पुरी  लेखक शेयरबजार विश्लेषक तथा सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेजका अध्यक्ष हुन् ।  
रवीन्द्र भट्टराई  लेखक शेयरबजार विश्लेषक तथा सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेजका अध्यक्ष हुन् । 
डा. विश्वमोहन आचार्य  लेखक सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सहकारी विज्ञका रूपमा कार्यरत छन् । 
जलनकुमार शर्मा  लेखक साना किसान विकास बैङ्क लि. का प्रमुख कार्यकारी अधिकृत हुन् । 
बलबहादुर तामाङ  लेखकः नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन् । 
डा. वेदराज आचार्य  लेखकः महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरका सहप्राध्यापक हुन् । 
सियाओ गेङ  सियाओ गेङ फङ ग्लोबल इन्ष्टिच्युटका डाइरेक्टर अफ रिसर्च हुन् । 

Page 3 of 3, showing 80 records out of 280 total, starting on record 201, ending on 280

123next >